समाचारआइतबार, जेठ ३०, २०७३
कांग्रेस महाधिवेशन खर्च ४ करोड !
नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न गर्न झण्डै चार करोड खर्च लागेको छ ।
महाधिवेशनको तीन महीना बित्दा समेत खर्च सार्वजनिक नगरे पनि ३ करोड ८६ लाख खर्च भएको निकट स्रोतले जनाएको हो ।
२८–२३ फागुनमा काठमाडौंमा कांग्रेस महाधिवेशनमा सबैभन्दा धेरै भोजनमा १ करोड ४५ लाख खर्च भएको निकट स्रोतले जनाएको छ ।
–नागरिक दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
