Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ३२, २०७३

प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ३१ जेठ साँझमा भएको भेटवार्तामा मधेशी मोर्चाको माग र संसद् नियमावलीबारे छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि सभापति देउवा बालुवाटार नै पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>