Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाटेबाघलाई पानी ख्वाउन सोलार पम्प - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ३२, २०७३

पाटेबाघलाई पानी ख्वाउन सोलार पम्प

हिमालखबर

water_pumpवन्यजन्तुका लागि खाने पानीको अभाव हुन थालेपछि बाँके राष्ट्रिय निकुञ्जभित्र ‘सोलार वाटर पम्प’ जडान गरिएको छ ।

विशेषगरी पाटेबाघका लागि पानीको अभाव हुन नदिन सूर्यको प्रकाशबाट चल्ने पम्प जडान गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

करिब ३ लाखको लागतमा निकुञ्जले गिद्देनीचौर घाँसे मैदानमा पम्प जडान गरेको हो । यो योजना सफल भएमा अन्य ५ वटा घाँसे मैदानमा पनि यस्तै पम्प जोडिने छ ।

गिद्देनीचौरमा पानीको अभाव भएको र पाटेबाघको वासस्थान पनि भएकाले भूमिगत पानी निकाल्न पम्प जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए ।

“यो निकुञ्ज सुख्खा क्षेत्र भएकाले पानीको अभाव छ,” उनले भने “बाघलाई पानीको अभाव नहोस् भनेर सोलार वाटर पम्प जडान गरेका हौं ।’”
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>