समाचारमंगलबार, जेठ ३२, २०७३
सरकारले पठाएको पत्र स्वागतयोग्यः अध्यक्ष झा
नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले सरकारले वार्ताका लागि पठाएको पत्र स्वागतयोग्य भएको बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा पुगेका झाले मोर्चाको बैठक बसेर कहिले वार्ता गर्ने त्यसबारे टुङ्गो लगाइने बताए ।
मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बाहिर भएका कारण मोर्चाको बैठक बस्न नसकेको बताए । उनले भने, “राजेन्द्र महतो आउने वित्तिकै बैठक बसेर कहिले सरकारसँग वार्ता गर्ने टुङ्गो लगाउँछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
