थप समाचारबुधबार, आषाढ १, २०७३

एनसेल आक्रमण गर्ने माओवादीका ४ कार्यकर्ता पक्राउ

हिमालखबर

काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरस्थित एनसेल आक्रमण गर्ने नेकपा माओवादीका ४ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपा माओवादीका जिल्लास्तरीय ती कार्यकर्तालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए। उनीहरुलाई गत २९ जेठ राति एनसेल टावरमा आक्रमण गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...