Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गौरिशंकर अस्पताल कर्मचारीले बन्द गराए - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ १, २०७३

गौरिशंकर अस्पताल कर्मचारीले बन्द गराए

हिमालखबर

दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा रहेको गौरीशंकर जनरल अस्पतालमा कार्यरत कर्मचारीहरुले अनिश्चितकालका लागि अस्पताल बन्द गराएका छन् ।

धुलिखेल अस्पतालबाट सञ्चालित गौरीशङ्कर जनरल अस्पतालमा कार्यरत २८ जना कर्मचारीले बिगत १० महिना देखि पारिश्रमिक लगायतका सुविधा प्राप्त नभएकोले अस्पतालको आकस्मिक सेवाका बाहेकका सबै सेवा बन्द गरिएको उनीहरुले बताएका छन् ।

कर्मचारीहरुको समस्याबारे धुलिखेल अस्पतालमा जानकारी गराएको र केही दिनमा समाधान निस्कने अस्पतालका प्रशासन प्रमुख सञ्जीव कार्कीले बताए ।
सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>