समाचारबिहीबार, आषाढ २, २०७३
एसएलसीको नतिजा सार्वजनिक (नतिजा कसरी प्राप्त गर्ने)

सिन्धुपाल्चोककी सपना श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसएलसी रिजल्ट हेरेपछि आफ्नी आमासँग फर्किंदै । तस्वीरः गोपेन राई
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षफल प्रकाशित गरेको छ ।
यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
एसएलसी रिजल्ट www.moe.gov.np, www.doe.gov.np, www.soce.gov.np, www.slc.ntc.net.np मा हेर्न सकिनेछ ।
त्यसैगरी ३५००१, १६००, ३५५६६, ३४९४९, ५००४, ३२३३३, ३३६२४ मा एसएमएस पठाएर पनि प्राप्त गर्न सकिनेछ ।
एसएमएसबाट नजिता थाहा पाउन मोबाइलको मेसेज बक्समा गएर slc टाइप गर्ने स्पेस दिइ सिम्बोल नं र अल्फाबेट टाइप गरी माथि दिइएका नम्बरमा पठाउन सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
