समाचारबिहीबार, आषाढ २, २०७३

एसएलसीको नतिजा सार्वजनिक (नतिजा कसरी प्राप्त गर्ने)

हिमालखबर

सिन्धुपाल्चोककी सपना श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसएलसी रिजल्ट हेरेपछि आफ्नी आमासँग फर्किंदै । तस्वीरः गोपेन राई

सिन्धुपाल्चोककी सपना श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसएलसी रिजल्ट हेरेपछि आफ्नी आमासँग फर्किंदै । तस्वीरः गोपेन राई

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षफल प्रकाशित गरेको छ ।

यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।

एसएलसी रिजल्ट www.moe.gov.np, www.doe.gov.np, www.soce.gov.np, www.slc.ntc.net.np मा हेर्न सकिनेछ ।

त्यसैगरी ३५००१, १६००, ३५५६६,  ३४९४९, ५००४, ३२३३३, ३३६२४ मा एसएमएस पठाएर पनि प्राप्त गर्न सकिनेछ ।

एसएमएसबाट नजिता थाहा पाउन मोबाइलको मेसेज बक्समा गएर slc टाइप गर्ने स्पेस दिइ  सिम्बोल नं र अल्फाबेट टाइप गरी माथि दिइएका नम्बरमा पठाउन सकिनेछ ।

 

slc_image

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...