समाचारशुक्रबार, आषाढ ३, २०७३

एमालेको पुरानो पार्टी कार्यालय भत्काउन शुरु

हिमालखबर

नेकपा एमालेले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन भत्काउने कार्य शुरु भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पार्टी कार्यालयको भवन भत्काउन शुरु गरिएको एमालेले जनाएको छ ।

स्थानीय ठेकेदारलाई बोलकबोलमार्फत ३१ लाखमा पार्टी कार्यालय भत्काउने जिम्मा दिइएको छ । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ३ महीनाभित्र भत्काइसकिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...