अर्थ/बजारशुक्रबार, आषाढ ३, २०७३

हुवावेको वाई–३ सेकेन्ड

हिमालखबर

हुवावेको वाई–३ सेकेन्ड

हुवावेले वाई–३ सेकेन्ड स्मार्ट फोन बजारमा ल्याएको छ । यसमा १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर  छ ।

८६ डिबी क्षमताको सुपर स्पिकरले ठूलो र उच्चस्तरीय साउण्ड क्वालिटी दिने हुवावेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसमा नोटिफिकेशन आउँदा र ब्याट्री कम हुँदा क्यामराको वरिपरि फ्ल्यास् लाइट बल्न रेन्बो लाइट राखिएकाे छ ।

मोवाइलमा भएको ‘इजी की’ को मद्दतले फङ्सन र एप्लिकेसनको सटकट सेट गर्न सकिन्छ । मोवाईल सेटको मूल्य रू. ९ हजार तोकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...