समाचारशनिबार, आषाढ ४, २०७३
कांग्रेस सहमति र चुनावको पक्षमाः नेता खाँड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कांग्रेस सहमति र चुनावको पक्षमा रहेकोे बताएका छन् ।
नेपाल तरुण दल भक्तपुरले गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा उनले स्थानीय निकायको चुनाव चाँडै होस् भन्ने कांग्रेसको चाहना रहेको बताए ।
स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसको सहमति आवश्यक रहेको उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
