समाचारशनिबार, आषाढ ४, २०७३
नक्कली दन्त चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दाङमा एकजना दन्त चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुरस्थित बीआर डेण्टल क्लिनिकमा कार्यरत बिष्णुप्रसाद भुसाललाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा भूसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख धिरजप्रताप सिंहले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भूसाल पक्राउ गर्न आग्रह गरेपछि उनलाई नियन्त्रणमा लिइएको बताए ।
-गणेश आचार्य, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>