समाचारशनिबार, आषाढ ४, २०७३
सहमतिमै नियमावली टुंग्याइने
लामो समयदेखि विवादित व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली सहमतिमै टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलका प्रमुखहरुले नियमावली सहमतिबाट टुंग्याउन तयार भएका हुन् । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दिउँसो भएको छलफलले यस्तो निष्कर्ष निकालेका हुन् ।
विशेष सुनुवाई समिति सदस्य संख्यामा दुई दलबीच कुरा मिल्न नसकेपछि बहुमतबाट पारित गराउने तयारी भइरहेका बेला सहमतिबाटै टुंग्याउन नेताहरु तयार भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>