समाचारआइतबार, आषाढ ५, २०७३

कांग्रेस चुनावमा जान सक्दैनः नेता केसी

हिमालखबर

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा कांग्रेस चुनावमा जान नसक्ने बताएका छन् ।

प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा नेता केसीले सरकारले कांग्रेससँग कुनै समन्वय नगरी आफूखूसी घोषणा गरेको चुनाव संभव नहुने बताए ।

उनले भने, “बिना परामर्श घोषणा गरिएको चुनावमा कांग्रेस सहभागी हुन सक्दैन ।” केसीले मधेशी र आदिवासी जनजातिको माग पूरा नभएको अहिलेको अवस्थामा स्थानीय तहको चुनाव हुन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>