अर्थ/बजारसोमबार, आषाढ ६, २०७३
हिमालयनको बालबालिकालाई सहयोग
हिमालयन ब्यांक लिमिटेडले ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ लाई खाद्यन्न तथा भाँडाकुँडा सहयोग गरेको छ ।
बुढानिलकण्ठको टुसालस्थित उक्त संघमा रहेका ३४ बालबालिकालाई ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट र गेडागुडीहरु तथा डेक्ची, पे्रसर कुकर, थाल, कचौरा, गिलास र चम्चा वितरण गरेको जनाएको छ ।
ब्यांकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेको ब्यांकको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>