अर्थ/बजारसोमबार, आषाढ ६, २०७३

ग्लोबलले प्यासिफिकलाई अधिग्रहण गर्ने

हिमालखबर

global ime (1)ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई अधिग्रहण गर्ने भएको छ ।

त्यससम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमईका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्टका अध्यक्ष भेष बहादुर पौडेलबीच हस्ताक्षर भएको छ ।

प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूजिँ रू. ११ करोड छ । अधिग्रहणपछि ग्लोबल आइएमईको कुल चुक्ता पूँजी रु. ६ अर्व २७ करोड, कुल निक्षेप रु.७१ अर्व, कर्जा लगानी रु. ६१ अर्व र शाखा कार्यालय ९४ वटा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>