समाचारसोमबार, आषाढ ६, २०७३

मधेशको मुद्दामा कांग्रेसले संसद्‌मा हंगामा मच्याउँछः देउवा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशको मुद्दा संसद्‌मा  उठाउने बताएका छन् ।

नवलपरासी पुगेका सभापति देउवाले भने, “मधेशको मुद्दा लिएर कांग्रेसले संसद्‌मा हंगामा मच्याउँछ ।” उनले मधेश आन्दोलनका घाइते र मृतकको पक्षमा पार्टीले लबिङ गर्ने बताए ।

देउवाले भने, “माओवादीले त्यति धेरै शहीद घोषणा गर्न हुने तर, मधेस आन्दोलनमा ज्यान गुमाउँनेहरुलाई किन शहीद घोषणा नगर्ने ?” उनले सीमाकंनबारे छलफल हुने बताए ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>