थप समाचारमंगलबार, आषाढ ७, २०७३

योग दिवसमा प्रधानमन्त्री ओली (तस्वीरहरु)

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थितिमा काठमाडौंको दरवारमार्गमा योग दिवस मनाइएको छ ।

दरवारमार्गको सडकमा आयोजना गरिएको योग दिवसमा प्रधानमन्त्री ओलीले समेत योग गरे । शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामञ्जस्य एवम् शान्तिका लागि योग’ नाराका साथ योग दिवस आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्र संघले २१ जुनलाई योग दिवस मनाउँने निर्णय गरेपछि नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

तस्वीरहरुः विक्रम राई/गोपेन राई

_MG_8620 _MG_8628 _MG_8636 _MG_8656 _MG_8657 _MG_8669 _MG_8692 _MG_9529 _MG_9538 _MG_9654 _MG_9657 _MG_9681 _N0Q1270 _N0Q1299 _N0Q1343 _N0Q1399 _N0Q1420 _N0Q1443

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...