समाचारमंगलबार, आषाढ ७, २०७३
जारी भएकाे हप्तादिनभित्रै अनलाइन निर्देशका संशोधन
निर्देशिका संविधानको भावना बिपरीत भएको भन्दै केही सञ्चार संस्थाहरुले विरोध जनाएपछि संशोधन गर्न सरकार तयार भएको हो । संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष र अनलाइन सञ्चार माध्यमका एक प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको हो ।
कार्यदलले प्रतिवेदन दुई दिनभित्र बुझाउनुपर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
