समाचारमंगलबार, आषाढ ७, २०७३
मोर्चाका कार्यकर्ताद्वारा गृहमन्त्री बस्नेतलाई कालो झण्डा प्रदर्शन
कडा सुरक्षाबीच बाराको सिम्रौनगढ पुगेका गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई मधेशी मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
इलाका प्रशासन कार्यालय उद्घाटन गर्न पुगेका गृहमन्त्री बस्नेतलाई बिहानैदेखि नाराबाजीसहित प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्ताले कालो झण्डदा देखाएका हुन् । उत्तरी क्षेत्रका सर्वसाधरणलाई सेवा दिन भन्दै इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
गृहमन्त्री बस्नेतले जनतालाई सहज सेवा दिन इलाका प्रशासन कार्यालय बिस्तार गरिएको बताए ।
-सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>