समाचारबुधबार, आषाढ ८, २०७३

काबुलमा मारिएकाहरुको शव नेपाल ल्याइदै

हिमालखबर

अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव आज नेपाल ल्याइदैछ ।

शव लिनका लागि विहान ६ बजे उडेको विमान काबुल पुगिसकेको छ । उक्त विशेष विमानले अहिले ११ः३० बजे शव नेपाल ल्याउने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

विशेष विमानबाट ल्याइने शव लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>