समाचारबुधबार, आषाढ ८, २०७३
काबुलमा मारिएकाहरुको शव घरघर पुर्याइदिन सांसदहरुको माग
व्यवस्थापिका–संसद् बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको आक्रमणबाट ज्यान गुमाएकाहरुको शव घरसम्म पु¥याउन सरकारको ध्यानकर्षण गराएका छन्।
उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव समेत दिए ।
सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल शून्य समयमा बोलेका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
