समाचारबुधबार, आषाढ ८, २०७३
विनियोजन विधयेकमाथि छलफल जारी
व्यवस्थापिका–संसद् बैठकमा विभिन्न सात वटा मन्त्रालयको विनियोजन विधेयक–२०७३, माथि छलफल जारी रहेको छ ।
बैठकमा सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयका शीर्षकमाथि छलफल भइरहेको छ ।
सभामुख ओनसरी घर्तीले संसद्को अर्काे बैठक भोलि, ९ असार बिहान ११ बजेसम्मका लागि स्थगित गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
