Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हिन्दु राज्य हटाउने अजेण्डा थिएन: खिलराज रेग्मी - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ ९, २०७३

हिन्दु राज्य हटाउने अजेण्डा थिएन: खिलराज रेग्मी

हिमालखबर

अन्तरिम मन्दिपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले २०६२/०६३ को आन्दोलनको भावना र एजेन्डाविपरीत नयाँ संविधान बनेका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्।

धर्मलगायतका विषयमा आन्दोलनको एजेन्डा नै नभए पनि अन्तरिम संविधान र नयाँ संविधानमा बेग्लै ढंगले सम्बोधन गरिँदा झन् समस्या पैदा भएको रेग्मीको जिकिर थियो।

नेपाली मुक्ति मोर्चा र बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘संविधान कार्यान्वयन चुनौती र समाधानका उपाय’ विषयक अन्तरसंवादमा उनले भने, ‘२०६२/०६३ को आन्दोलनको भावना र एजेन्डालाई मात्र सम्बोधन गर्ने गरी अन्तरिम संविधान निर्माण गरेको भए र अन्तरिम संविधानलाई नै आधार मानेर वर्तमान संविधान जारी गरेको भए संघीयताको विषयबाहेक अन्त विषयमा विवाद उठ्ने नैैतिक आधार कसैलाई पनि हुँदैनथ्यो।’

-अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>