समाचारबिहीबार, आषाढ ९, २०७३

काबुल आक्रमणमा परेका थप एकको मृत्यु

हिमालखबर

अफगानिस्तानको काबुलमा आत्मघाती आमक्रणमा परेर उपचारत च्याङ्वा तामाङको मृत्यु भएको छ ।

नुवाकोटका तामाङको काबुलमै उपचार गरिदै आएकोमा ८ असार साँझ मृत्यु भएको हो । अर्का, घाइते चितवनका मानबहादुर थापालाई एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको छ ।

यसअघि अन्य पाँच जनालाई पनि दिल्ली नै लगिएको थियो । आक्रमणबाट परेर मृत्यु भएका १२ जनाको शव भने नेपाल ल्याइसकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>