Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सञ्चारमन्त्रीका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ ९, २०७३

सञ्चारमन्त्रीका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा

हिमालखबर

सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट राजिनामा दिएका छन् ।

अनलाइन सञ्चालन निर्देशिका–२०७३, पारित भएकोमा सञ्चार सम्बद्ध विभिन्न संस्थाहरुले विरोध जनाएपछि पौडेलले राजीनामा दिएका हुन् । पौडेलले आफूसँग कुनै समन्वय नगरी मन्त्रालयले निर्देशिका ल्याएको जनाएका छन् ।

निर्देशिकाबारे सञ्चारमन्त्री राईलाई एमालेले स्पष्टीकरण लिने र पौडेललाई राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>