थप समाचारबिहीबार, आषाढ ९, २०७३

सञ्चारमन्त्रीका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा

हिमालखबर

सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट राजिनामा दिएका छन् ।

अनलाइन सञ्चालन निर्देशिका–२०७३, पारित भएकोमा सञ्चार सम्बद्ध विभिन्न संस्थाहरुले विरोध जनाएपछि पौडेलले राजीनामा दिएका हुन् । पौडेलले आफूसँग कुनै समन्वय नगरी मन्त्रालयले निर्देशिका ल्याएको जनाएका छन् ।

निर्देशिकाबारे सञ्चारमन्त्री राईलाई एमालेले स्पष्टीकरण लिने र पौडेललाई राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...