समाचारबिहीबार, आषाढ ९, २०७३
कावा प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी
कावा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।
यादवले स्थानीय निर्वाचनसम्बन्धी कानून निर्माण र अन्य प्राविधिक विषयबारे प्रतिवेदन पेश गरेका थिए ।
तयारीबारे बुझेपछि प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
