थप समाचारबिहीबार, आषाढ ९, २०७३

माओवादी केन्द्रको बैठक बिना निष्कर्ष

हिमालखबर

नेकपा माओवादी केन्द्रको सल्लाहकार समिति गठनबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफल गरेपनि निर्णय गर्न सकेन । प्रबक्ता पम्फा भूसालले आगामी १३ असारमा अर्काे बैठक बसेर सल्लाहकार गठनबारे निर्णय गरिने बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...