थप समाचारशुक्रबार, आषाढ १०, २०७३

उजुरीपछि दाहालको भ्रमण ‘रद्द’

हिमालखबर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू विरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान अस्ट्रेलिया बस्ने नेपालीले गरेका छन् ।

दाहाल विरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मूख्य राजनीतिक दलका प्रतिनिधिहरु, एम्नेष्टी इन्टरनेशल, मावनअधिकार सम्बन्धी वकालत गर्ने वकिलहरु र ठूला सञ्चार संस्थाहरुमा उजुरी गरेका छन् ।

–कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...