समाचारशुक्रबार, आषाढ १०, २०७३

राष्ट्रिय सहमति कायम गरेर निर्वाचनः सभापति देउवा

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रको आवरण ओढेर सत्ता साझेदार दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाएका छन् ।

उनले प्रश्न भने, “स्थानीय निकाय पुनःसंरचना आयोगले अगामी फागुन महिनामा आफ्नो काम पूरा गर्दैछ, सरकार मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्छु भनेर फलाक्दै छ, के निर्वाचनका लागि निर्वाचन मात्र गर्ने हो कि साँच्चैको निर्वाचन ?”

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राष्ट्रिय सहमति कायम गरेर मात्र संविधानका प्रावधानअनुरुप तिनै तह ९स्थानीय, प्रदेश र संसद्०को निर्वाचनको तिथिमिति तय गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>