Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
केपी ओली राष्ट्रिय स्वाधिनताको नायकः नेता पोखरेल - Himalkhabar.com

समाचारशनिबार, आषाढ ११, २०७३

केपी ओली राष्ट्रिय स्वाधिनताको नायकः नेता पोखरेल

हिमालखबर

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वाधिनताको नायक भएको बताएका छन् ।

रुपन्देहीमा आयोजित कार्यक्रममा नेता पोखरेलले राष्ट्रियताको जगमा बनेकाले प्रधानमन्त्री ओली नायक भएको बताए । उनले भने, “सरकार संविधान कार्यान्वयनको दिशमा अगाडि बढेको छ, यसका लागि आवश्यक कानून निर्माणलाई तीब्रता दिइएको छ ।”

उनले सरकारले ल्याएको बजेटले अबको १० वर्षमा मुलुकलाई अविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्‍याउने लक्ष्य लिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>