Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सबैलाई समेटेको संविधान कार्यान्वयन गर्न एकताः पूर्व राष्ट्रपति यादव - Himalkhabar.com

समाचारशनिबार, आषाढ ११, २०७३

सबैलाई समेटेको संविधान कार्यान्वयन गर्न एकताः पूर्व राष्ट्रपति यादव

हिमालखबर

पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलबीच एकता आवश्यक रहेको बताए ।

उनले भने, “सबैलाई समेट्नेखालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरु एकजुट भएर लाग्नुपर्छ ।”

यादवले संविधान कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईलाई समेट्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>