समाचारआइतबार, आषाढ १२, २०७३
२६ असारभित्र माग पूरा नभए अनशन बस्ने डा.केसीकाे चेतावनी
मेडिकल माफियाकरण विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीले फेरि आन्दोलन घोषणा गरेका छन् ।
उनले पुराना सम्झौताहरु २६ असारभित्र कार्यान्वयन गर्न माग गरेका छन् । माग पूरा नभए अनशन बस्ने उनले चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
