Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधी - Himalkhabar.com

समाचारसोमबार, आषाढ १३, २०७३

चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधी

हिमालखबर

FBL-COPAM2016-ARG-CHI

उपाधी जितेपछि चिलीका खेलाडी खुशीयाली मनाउँदै

अर्जेन्टिनालाई पराजित गर्दै चिलीले कोपा अमेरिका फुटबलको उपाधी हात पारेको छ ।

आज विहान भएको फाइनल खेलमा टाइब्रेकरमा चिलीले अर्जेन्टिनालाई पराजित गरेको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकमार ४–२ गोल अन्तर भएपछि चिलीले उपाधी जितेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>