खेलकुदसोमबार, आषाढ १३, २०७३

अर्जेन्टिनाका कप्तान मेसीद्वारा राष्ट्रिय टिमबाट सन्यास घोषणा

हिमालखबर

कोपा अमेरिका फुटबलको फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोन मेसीले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका छन् ।
messicopa2016

२९ वर्षीय मेसीले १३ असारमा  टेलिभिजनमा सन्यासको घोषणा गरेका हुन् । उनी चिली विरुद्धको खेलमा पेनाल्टीमा चुकेपछि अर्जेन्टिना चिलीसँग ४–२ ले पराजित भएको थियो ।

निर्धारित ९० मिने६ र थप गरेकाे ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>