थप समाचारसोमबार, आषाढ १३, २०७३

नेपाली सेनाले भूकम्प पीडितलाई सामुहिक भवन बनाइदिए

हिमालखबर

_MG_4661दोलखाको जिरीमा नेपाली सेनाले भूकम्प पीडित परिवारका लागि सामुहिक आवास निर्माण गरिदिएको छ ।

रणभीम गणले जिरीमा निर्माण गरिदिएको आवासको साँचो गणपति मधुसुदन नरसिंह राणाले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहिलाई हस्तान्तरण गरे ।

भवनको शिल्यान्यास सांसद पार्वत गुरुङले गरेका थिए । १२ कोठे भवन सेनाले १९ दिनभित्रै निर्माण गरिदिएका थिए ।

–सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...