थप समाचारसोमबार, आषाढ १३, २०७३
नेपाली सेनाले भूकम्प पीडितलाई सामुहिक भवन बनाइदिए
दोलखाको जिरीमा नेपाली सेनाले भूकम्प पीडित परिवारका लागि सामुहिक आवास निर्माण गरिदिएको छ ।
रणभीम गणले जिरीमा निर्माण गरिदिएको आवासको साँचो गणपति मधुसुदन नरसिंह राणाले प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहिलाई हस्तान्तरण गरे ।
भवनको शिल्यान्यास सांसद पार्वत गुरुङले गरेका थिए । १२ कोठे भवन सेनाले १९ दिनभित्रै निर्माण गरिदिएका थिए ।
–सर्मिला बुढाथोकी, दोलखा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
