समाचारमंगलबार, आषाढ १४, २०७३

स्थानीय निर्वाचन तोकिएको समयमाः नेता नेपाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता एवम् प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उन भने, “‘सरकारले मंसीर स्थानीय निर्वाचन गर्ने विषयमा कसैसँग सम्झौता गर्नु हुँदैन, निर्वाचन मुलुकको आवश्यकता हो ।’’

नेता नेपालले कुन पार्टीको कुन नेताको के समस्या छ भन्ने नाममा मुलुकको हितका लागि हुने चुनावमा कुनै पार्टीले अवरोध गर्नु नहुनेमा बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>