Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रीको दबावमा भारत पठाइएका खेलाडी महेन्द्रनगरबाटै फिर्ता - Himalkhabar.com

खेलकुदमंगलबार, आषाढ १४, २०७३

मन्त्रीको दबावमा भारत पठाइएका खेलाडी महेन्द्रनगरबाटै फिर्ता

हिमालखबर

बच्चु विक, महेन्द्रनगर

sportभारतको पञ्जाबमा रहेको पटियालास्थित नेसनल ईन्स्टिच्यूट अफ स्पोर्टस (एनआईसी) मा तालिमका लागि राष्ट्रिय खेलकुद परिषद्ले पठाएका खेलाडी महेन्द्रनगरबाटै फिर्ता भएका छन् ।

एनआईसीले ५ जनालाई मात्रै स्वीकृती दिएपछि बाँकी प्रशिक्षक, खेलाडी र स्वयम् सेवक महेन्द्रनगरबाट १४ असारमा फिर्ता भएका हुन् ।

तामिलका लागि राखेपले २५ जना खेलाडीलाई काठमाठौंबाट विदाइ गरि पठाएको थियो । नौ महीने प्रशिक्षणका लागि एनआईसीले एथ्लेटिक्सका सन्तोष श्रेष्ठ र प्रमिला रिजाल, टेबुलटेनिसका आशिष अवाले, बक्सिङ्गका दिनेश श्रेष्ठ र पृथ्वीबहादुर आलोकलाई स्वीकृती दिएको छ बाँकी भने महेन्द्रनगरबाटै फिर्ता भएका छन् ।

२५ जनाको टोलीलाई काठमाडौंबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार बिष्टले विदाई गरी भारत पठाएका थिए । राखेप स्रोतका अनुसार मन्त्रीकै दबावमा २५ जनाको टोली तालिमका लागि पठाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>