अन्तर्वार्ता/विचारमंगलबार, आषाढ १४, २०७३

डा. गोविन्द केसी मानसिक रोगी हुन्ः अख्तियार प्रवक्ता (बीबीसीसँगको अन्तर्वार्ता)

हिमालखबर

चिकित्सा शिक्षा सुधारका लागि सात पटक अनसन बसीसकेका प्रा.डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग सहित अनसन घोषणा गरे । सुशासन कायम गर्ने जिम्मा पाएका संवैधानिक निकायकै प्रमुख चिकित्सा क्षेत्रका विभिन्न विकृतिमा प्रत्यक्ष संलग्न भएको भन्दै उनले १२ असारमा यस्तो माग सार्वजनिक गरेका हुन ।

महाअभियोग सहित चार बुँदे माग पुरा नभए २६ असारबाट अनसन बस्ने डा. केसीको घोषणा छ । अनसन घोषणा गरेको केही घण्टामै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. केसीको ‘मानसिक उपचार’ गर्न माग गरिएको प्रेस विज्ञप्ति जारी गर्यो । त्यही साँझ आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बीबीसी नेपाली सेवामा प्रा.डा. केसीलाई पटक पटक ‘मानसिक रोगी’ भने ।

बीबीसीका शरद केसी र कृष्णहरि पुष्करबीचको अन्तर्वार्ता

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>