समाचारबुधबार, आषाढ १५, २०७३
मोर्चाको बहिष्कार कायमै
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसद् बैठक बहिष्कार कायम राखेको छ ।
मोर्चाले आफ्नो माग पूरा नभएको भन्दै बैठक बहिष्कार गर्दै आएको छ । सभामुख ओनसरी घर्तीमगरले बैठक शुरु भएको घोषणा गर्नासाथ मोर्चाका सांसदहरुले विरोध जनाएका थिए ।
त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद नरसिंह चौधरीलाई बोल्न समय दिएकी थिइन् । चौधरीले बैठक बहिष्कार गर्ने बताएपछि मोर्चाका सांसदहरु बाहिरिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>