Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ १६, २०७३

कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन

हिमालखबर

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन ।

१३औं महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत २२ जेठमा बसेको केन्द्रीय निर्वाचन समिति बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो हप्ता हुँदासम्म तीन जिल्लाबाहेक चार जिल्ला र एक क्षेत्रको अधिवेशन हुन नसकेको हो । अधिवेशन हुन नसकेकामा सिरहा, धनुषा, महोत्तरी, पर्सा र धनुषाको क्षेत्र नं ५ हो ।

पछिल्लोपटक अधिवेशन सम्पन्न भएका जिल्लामध्ये सिन्धुपाल्चोकमा विकास लामा, बझाङमा हर्कजङ्ग बहादुर सिंह र कञ्चनपुरमा हरिप्रसाद बोहरा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले केन्द्रबाट सबै जिल्लामा अधिवेशन गर्न परिपत्र गरिसकिएको, जिल्लाका निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका मिलाउँदै गर्दा ढिला भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>