समाचारबिहीबार, आषाढ १६, २०७३

एमालेको प्रादेशिक सभा स्थगित

हिमालखबर

नेकपा एमालेले आगामी १८ असारमा गर्न लागेको प्रादेशिक सभाहरु स्थगित गरेको छ ।

व्यवस्थापिका–संसद् बैठक जारी रहेकाले सभा स्थगित गरिएको एमालेले जनाएको छ । प्रदेश संगठन कमिटी गठनपछि एमालेले सात वटै प्रदेशमा एकैदिन प्रदेश सभाको आयोजना गरेको थियो ।

तर, असारको चौथो हप्ता राखिएको जिल्ला सभाहरु भने नरोकिने विज्ञप्तीमार्फत जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>