समाचारशुक्रबार, आषाढ १७, २०७३

दीपक मनाङ्गे पक्राउ

हिमालखबर

गुण्डागर्दी गर्दै आएका दीपक मनाङ्गेलाई गएराति नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

रकम अशुलीको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङ्गेलाई उनको सहयोगीसहित पक्राउ गरेको हो ।

धम्क्याउदै अशुली गर्न थालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । परिसर प्रमुख विक्रमसिंह थापाले मनाङ्गेलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>