समाचारशुक्रबार, आषाढ १७, २०७३
पूर्वमन्त्री मानन्धरको निधन
पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन भएको छ ।
संघीय समाजवादी फोरम नेपालका नेता रहेका मानन्धरको १७ असार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो।
मानन्धरलाई हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो ।
उनको बिहान पौने ११ बजेतिर उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो ।
उनी भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरी दुई महिना पहिले फर्किएका थिए।
मानन्धर योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका थिए।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
