समाचारशुक्रबार, आषाढ १७, २०७३

भावना घिमिरेद्वारा क्यानकाे सीईओ पदबाट राजीनामा

हिमालखबर

नेपाल क्रिकेट संघ(क्यान)का सीईओ पदबाट भावना घिमिरेले राजीनामा दिएकी छन् ।bhavana1

उनले क्यानमा बसेर काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएकी छन् । घिमिरेले आजै, १७ असारमा आईसीसीलाई राजीनामा पत्र पठाएकी छन् भने राष्ट्रिय खेलकुद परिषद्मा समेत जानकारी गराएकी छन् ।

क्यान निलम्बनमा परेपछि आईसीसीले नेपाल क्रिकेटको समन्वय गर्ने जिम्मा घिमिरेलाई दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...