समाचारशनिबार, आषाढ १८, २०७३

कानून बनाएर निर्वाचन गर्न कांग्रेस नेता सिंहको आग्रह

हिमालखबर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस चुनावको पक्षमा रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले आवश्यक कानून बनाएर स्थानीय तहको चुनाव गराउन आग्रह गरे । उनले भने, “हामी चुनावको पक्षमा छौं, बातावरण सरकारले तय गर्नुपर्छ ।”

उनले संविधान कार्यान्वयन गर्दा गिरिजाप्रसाद कोइरालाको सच्चा सम्मान हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...