Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाटकमा पुष्पलाल - Himalkhabar.com

रमझमआइतबार, आषाढ १९, २०७३

नाटकमा पुष्पलाल

हिमालखबर

Puspalal-shresthaनेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित नाटक तयार भएको छ ।

१९८१ सालमा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल र १९९७ पछिका राजनीतिक गतिविधि तथा अन्य महत्वपूर्ण घटनाक्रमलाई विषयवस्तु बनाएर नाटक तयार गरिएको नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ माधवलाल प्रधानले बताए। उनले नै निर्देशन गरेको उक्त नाटक एक घन्टा १५ मिनेटको छ ।

राष्ट्रिय जनसङ्गीत मञ्चले आगामी ७ साउनमा पुष्पलालको ३९औं स्मृतिदिवसमा नाटक प्रज्ञा–प्रतिष्ठानमा प्रदर्शन गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>