Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यूरो कपको सेमीफाइनलमा फ्रांस - Himalkhabar.com

खेलकुदसोमबार, आषाढ २०, २०७३

यूरो कपको सेमीफाइनलमा फ्रांस

हिमालखबर

france_icelandफ्रांसले आइसल्याण्डलाई ५-२ को अन्तरले हराउँदै यूरो कप- २०१६ को सेमीफ़ाइनलमा स्थान बनाएको छ ।

सेमीफ़ाइनलमा आयोजक फ्रांसको प्रतिस्पर्धा जर्मनीसँग बिहीबार मार्सेमा हुनेछ ।

पेरिसमा आइतबार भएको खेलको क्वॉर्टर फाइनल प्रतिस्पर्धामा हाफ़ टाइमसम्म फ्रांसकोव टीमले ४-० को अग्रता लिएको थियो ।

पहिलो हाफमा फ्रांसका लागि ओलिवए झिरू, पल पोगबा, दिमित्रि पेयेट और एनटोनिया ग्रिज़मैनले गोल गरे ।

दोस्रो हाफमा आइसल्याण्डले दुई र फ्रांसले एक गोल गरे ।

यस खेलसँगै यूरो कपमा आइसल्याण्डको यात्रा समाप्त भएको छ । गत साता आइसल्याण्डको टीमले इंग्लयाण्डलाई २-१ को अन्तरले हराएको थियो ।

टूर्नामेंटको दोस्रो सेमीफाइनल प्रतिस्पर्धा पोर्चुगल र वेल्सबीच हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>