Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै - Himalkhabar.com

अर्थ/बजारसोमबार, आषाढ २०, २०७३

जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै

हिमालखबर

जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै
‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले ल्याएको ‘होम इन्सुरेन्स’ योजना ३२ असारमा समापन हुँदैछ । यो योजनाअन्तर्गत जगदम्बा सिमेन्टको कुनैपनि उत्पादनको ५० बोरा भन्दा माथिको खरीदमा ग्राहकलाई कम्पनीको तर्फबाट १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो ।

३२ असार पश्चात कम्पनीको कुनै पनि उत्पादनको ‘लोडिङ’मा यसअघि उपलब्ध हुँदै आएको कुनै पनि कुपन नआउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>