अर्थ/बजारसोमबार, आषाढ २०, २०७३

जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै

हिमालखबर

जगदम्बा सिमेन्टको ‘होम इन्सुरेन्स’ योजना सकिदै
‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले ल्याएको ‘होम इन्सुरेन्स’ योजना ३२ असारमा समापन हुँदैछ । यो योजनाअन्तर्गत जगदम्बा सिमेन्टको कुनैपनि उत्पादनको ५० बोरा भन्दा माथिको खरीदमा ग्राहकलाई कम्पनीको तर्फबाट १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो ।

३२ असार पश्चात कम्पनीको कुनै पनि उत्पादनको ‘लोडिङ’मा यसअघि उपलब्ध हुँदै आएको कुनै पनि कुपन नआउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...