समाचारबुधबार, आषाढ २२, २०७३

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

२२ असार साँझ एक्सासी वान्ता भएपछि चाबहिलस्थित ओम अस्पतालमा महामन्त्री कोइरालालाई भर्ना गरिएको हो । निमोनिया देखिएका कोइरालालाई भेन्टिलेटरमा राखिएको छ ।

उनलाई भेटन् कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल जाँदैछन् । अस्पतालमा अहिले कांग्रेस नेता तथा कार्यकर्ता पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>