समाचारबुधबार, आषाढ २२, २०७३

कोइरालाको स्वास्थ्य गम्भीर तर स्थीरः अस्पताल

हिमालखबर

नेपाली कांग्रेसको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको अस्पतालले जनाएको छ ।

कोइराला भर्ना भएको ओम अस्पतालले विज्ञप्ती जारी गर्दै बरिष्ठ चिकित्सक टोली उपचारमा खटिएको जनाएको छ । विहान रक्तचाप घटेर ६०/४० मा पुगेको भएपनि अहिले ९०/६० छ ।

उनको मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ । २२ असार साँझ अस्पताल भर्ना भएका कोइरालालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

थप समाचारः
महामन्त्री कोइरालालाई थप उपचारका लागि भारत लैजान एअर एम्बुलेन्स बाेलाइयाे
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...