समाचारबुधबार, आषाढ २२, २०७३
कोइरालाको स्वास्थ्य गम्भीर तर स्थीरः अस्पताल
नेपाली कांग्रेसको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको अस्पतालले जनाएको छ ।
कोइराला भर्ना भएको ओम अस्पतालले विज्ञप्ती जारी गर्दै बरिष्ठ चिकित्सक टोली उपचारमा खटिएको जनाएको छ । विहान रक्तचाप घटेर ६०/४० मा पुगेको भएपनि अहिले ९०/६० छ ।
उनको मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ । २२ असार साँझ अस्पताल भर्ना भएका कोइरालालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।
थप समाचारः
महामन्त्री कोइरालालाई थप उपचारका लागि भारत लैजान एअर एम्बुलेन्स बाेलाइयाे
कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
